साउन ३१ ,एजेन्सी । स्पानिस जायन्ट रियल मड्रिडले यूईएफए सुपर कपको उपाधि जितेको छ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले डेब्युमै गोल गरेपछि च्याम्पियन्स र ला लिगा विजेता रियलले युइएफए सुपर कपको उपाधि जितेको हो । रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै कीर्तिमानी छैटौंपटक सुपर कपको उपाधि जित्न सफल भएको हो । रियलको जितमा… Continue reading स्पानिस ला लिगाको नयाँ सिजन आजदेखि सुरु