२८ फागुन ,विराटनगर । कानूनी अड्चनका कारण वनमा लडेका भाँचिएका रुखहरु समेत कुहिएर सडेर खेर गएको पटक पटकका गुनासाहरुलाई कोशी प्रदेश सरकारले सम्बोधन गरेको छ । विद्यमान कानूनकै कारण आफूले वृक्षारोपण गरेर हुर्काएका रुखहरु काट्न, आफ्नै घरका पूराना काठहरु ओसार पसार गर्न समेत सर्वसाधारणले भोगिरहेको कठिनाइपनि प्रदेश सरकारले समाधान गरिदिएको छ। वन ऐन जारी भएको… Continue reading आफूले लगाएका रुख काट्न अब वनलाई सोध्नु नपर्ने