२९ कार्तिक , काठमाण्डौ । सहकारी ठगी प्रकरणमा ४ सातादेखि प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बिहीबार तेस्रो दिन पनि जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा लिखित बयान लिइँदै छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलन प्रकरणअन्तर्गत संगठित अपराधको अभियोगमा कास्कीबाट बयानका लागि रुपन्देहीको भैरहवा ल्याइएका लामिछानेको बिहान सवा १० बजेबाट भैरहवास्थित जिल्ला… Continue reading रविसँग आजपनि लिखित बयान,हरेक प्रश्नको इन्कारी बयान