११ भदौ , काठमाण्डौ । रौतहटमा बीच सडकमा फालिएको बन्द सुटकेस भित्र मृत भेटिएकी रुबी साहको हत्या आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत आइतबार देखि प्रहरीले खोजी गर्दा नभेटिएका उनी आज विहान भने शरीर जलेको अवस्थामा फेला परेका छन् । आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर… Continue reading सुटकेस भित्र भेटिएकी रुबीका हत्याराआगो लागेको अवस्थामाफेला