१५ चैत , एजेन्सी । रुसी सेनामा भर्ना भएर स्वदेश फिर्तीका लागि नेपालीहरुले गुहार लगाइरहेका बेला सरकारले रुसमा जाने कामदारलाई श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले रुसमा श्रम स्वीकृति लिएर जाने नेपाली कामदार रसिया सेनामा भर्ना नभएको भन्दै स्वीकृति दिन थालेको हो । विभागले गत पुस १९ मा रुस जाँदा हुन सक्ने थप क्षतिलाई… Continue reading युद्धग्रस्त रुसमा नेपाली कामदार पठाउँदै सरकार