१६ मंसिर,एजेन्सी । सिरियाली सरकारलाई यतिबेला विद्रोही शसस्त्र समूहले आछुआछु पारिरहेको छ । यद्यपि रुसले सिरायली सरकारलाई सहयोग गरिरहेको छ । सिरियाको अलेप्पो शहरका अधिकांश भाग विद्रोही समूहले आफ्नो नियन्त्रणमा लिएपछि रुसले हवाई आक्रमण गरेको छ । सिरियाको दोस्रो ठूलो शहर अलेप्पोका अधिकांश भाग विद्रोहीले कब्जा गरेपछि रुसले त्यसको जवाफी कारबाही गरेको हो । सन्… Continue reading सिरियाली सेना पछि हटेपछि अगाडि आयो रुस