रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश

Russian President Vladimir Putin takes part in a televised meeting with officials to discuss forest fires at a residence outside Moscow, Russia August 24, 2022. Sputnik/Mikhail Klimentyev/Kremlin via REUTERS

१० भदौ , एजेन्सी । विगत ६ महिनादेखि लगातार युक्रेनमाथि आक्रमण गरिरहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले एक महिना भित्र झन्डे डेढलाख सेना थप गर्न आदेश दिएका छन् । आगामी महिनाभित्र देशको सशस्त्र बलमा १ लाख ३७ हजार सैन्य कर्मचारी थप गर्ने कार्यकारी आदेशमा उनले हस्ताक्षर गरेका छन्। अहिले रुसमा १० लाखभन्दा बढी सैन्य कर्मचारी र… Continue reading रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश