युद्धकै बीच ३७० नेपाली रुस पुगे, शरद्सिंहले खोलेका थिए बाटो

१६ चैत , विराटनगर । युक्रेन र रुस तीनवर्षदेखि निरन्तर एकअर्काविरुद्ध लडिरहेका छन् । यी देशबीचको युद्धमा प्रत्यक्ष रुपमा कुनै तेस्रो देश नहोमिएपनि यस युद्धको असर भने सारा विश्वले व्यहोरिरहनु परेको छ । नेपालसँग कुटनैतिक र व्यापारिक बाहेक त्यति प्रगाढ सम्बन्ध नरहेका यी देशको युद्धको प्रताडना भने नेपालीजनले भोगिरहेका छन् । वैधानिक रुपमा रुसी वा… Continue reading युद्धकै बीच ३७० नेपाली रुस पुगे, शरद्सिंहले खोलेका थिए बाटो