२७ चैत , एजेन्सी । कालो सागरको किनारमा अवस्थित क्राइमियाको अवस्था अहिले केही तनावपूर्ण बनेको छ । युक्रेनबाट यहाँ मिसाइल प्रहार भएपछि रुसले यहाँ नाकाबन्दी गरेको छ । घटना शनिबार बिहान फेडोसियामा भएको थियो। यो घटनापछि रुसले क्राइमियाको समुन्द्र नजिकै ठूलो ब्यारिकेड लगाएको छ । यी ब्यारिकेडहरू क्रिमियाको महत्त्वपूर्ण बिन्दुहरूमा स्थापित छन्। सन् २०१४ मा… Continue reading रुसले युक्रेनलाई रोक्न समुद्र तटमा लगायो ब्यारिकेड