युक्रेनयुद्धमा मारिएका नेपालीलाई रुसले क्षतिपूर्ति दिने

३ फागुन , एजेन्सी ।  नेपालका तर्फबाट गरिएको लामो समयको पहलपछि बल्ल रुस नेपालीलाई क्षतिपूर्तिका लागि लचिलो भएको छ । अब रुसी सेनामा भर्ती भएर युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई नेपालमै क्षतिपूर्ति रकम पठाउन रुस सरकार तयार भएको हो । मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।… Continue reading युक्रेनयुद्धमा मारिएका नेपालीलाई रुसले क्षतिपूर्ति दिने