११ साउन, एजेन्सी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबीचको सम्पर्क केही समयदेखि टुटेको छ । मंगलबार ह्युस्टनमा रहेको नासा भवनमा बिजुली बन्द हुँदा मिसन कन्ट्रोल र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन बीचको सञ्चार अवरुद्ध भएको थियो। यस्तो अवस्थामा अन्तरिक्ष एजेन्सीले पहिलो पटक ब्याकअप नियन्त्रण प्रणाली प्रयोग गर्नुप¥यो। ब्ल्याकआउटको अर्थ मिशन कन्ट्रोलले कमाण्ड, टेलिमेट्री र… Continue reading नासामा लोडसेडिङ, अन्तरिक्षमा टुट्यो सम्पर्क, रुसले गर्याे सहयोग