रुसी जासुसहरूको सञ्जालले भरियो पोल्यान्ड

२ चैत , एजेन्सी । पोल्याण्डमा रहेर रुसका लागि जासुसी गरेको आशङ्कामा विदेशी नागरिकको एउटा समूह पक्राउ परेको छ । पोल्यान्डका दुई सरकारी अधिकारीहरूले उनीहरुलाई पक्राउ गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ । रेडियो स्टेसन आरएमएफ एफएमका अनुसार त्यहाँको पोलिस सुरक्षा बलले रुसको लागि काम गर्ने गुप्तचरहरूको सञ्जाल बन्द गराएको छ । युक्रेनलाई सहायता सामग्री… Continue reading रुसी जासुसहरूको सञ्जालले भरियो पोल्यान्ड