३० असोज , काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अब रूसबाट तेल नकिन्ने दाबी गरेका छन् । युक्रेनमा युद्ध अन्त्य गर्ने प्रयासस्वरूप अमेरिकाले क्रेमलिनमाथि आर्थिक दबाब बढाइरहेको बेला ट्रम्पको यस्तो भनाइ आएको हो । बिहीबार ह्वाइट हाउसमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदी मेरा साथी हुन् । हाम्रो सम्बन्ध निकै राम्रो… Continue reading रुसी तेल नकिन्न मोदी सहमत, ट्रम्पले कसरी गरे कायल ?