रुसी सेना बनेका नेपालीलाई फिर्ता गर्न नेपालले लेख्यो ‘नोट’

१९ मंसिर,एजेन्सी । रुसी सेनामा भर्ती गरिएका नेपालीलाई तत्काल स्वदेश फिर्ता गर्न नेपालले रुसलाई आग्रह गरेको छ । रुसी सेनाले युक्रेनसँगको युद्धमा मारिएका नेपालीको जानकारी दिएपछि परराष्ट्र मन्त्रालयले रुसलाई कूटनीतिक नोट पठाउँदै नेपाली नागरिकलाई सेनामा भर्ना नगर्न र भर्ती भइसकेकालाई पनि तत्काल नेपाल पठाउन अनुरोध गरेको हो । परराष्ट्र मन्त्रालयले सोमबार जारी विज्ञप्तिमा भनिएको छ,… Continue reading रुसी सेना बनेका नेपालीलाई फिर्ता गर्न नेपालले लेख्यो ‘नोट’