१५ पुष, एजेन्सी । रुसले युक्रेनमा आक्रमण गरेपछिको दुई वर्षमा युक्रेनले रुसविरुद्ध ठूलो बदला लिएको छ । रसियाको सीमावर्ती सहर बेलग्रेडमा शनिबार भएको गोलाबारीमा तीन बालबालिकासहित कम्तीमा २१ जनाको मृत्यु भएको छ। आक्रमणमा ११० जना घाइते पनि भएका छन् । रुसी अधिकारीहरूले आक्रमणको लागि युक्रेनलाई दोष दिएका छन्। बेलग्रेडमा भएको आक्रमणको एक दिनअघि रुसले युक्रेनमा… Continue reading रुसी शहरमा युक्रेन, ४१ को बदला २१को ज्यान लियो