रुस विश्वकै चिसो सहर/ तापक्रम माइनस ५०,माछा पनि जमे

२ माघ,एजेन्सी । संसारका धेरै ठाउँहरू छन् जहाँ गर्मीमा पनि धेरै चिसो हुन्छ। जाडोमा यी क्षेत्रको अवस्था झन् खतरनाक हुन्छ । रुसको एउटा क्षेत्रमा यो समय तापक्रम माइनस ५० डिग्री सेल्सियस पुगेको छ । धेरै रिपोर्टहरू अनुसार, साइबेरिया, रसियाको याकुत्स्क शहर संसारको सबैभन्दा चिसो सहरको रूपमा चिनिन्छ। जाडोको समयमा, यहाँ तापमान माइनस ५० डिग्री पुग्छ।… Continue reading रुस विश्वकै चिसो सहर/ तापक्रम माइनस ५०,माछा पनि जमे