लालसागरमा इरानको इन्ट्रीः राख्यो युद्धपोत

१७ पुष,एजेन्सी । रेड सीमा युद्धको अवस्था सृजना भएको छ । यमनको हुथी समूहले अमेरिकी नौसैनिक सेनाले ‘रेड सी’मा आफ्ना १० लडाकु मारेको जनाएको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमा एक व्यवसायिक जहाज अपहरण गर्न खोजिरहेका लडाकुलाई अमेरिकी नौसेनाले मारेको हुथीको दाबी छ । हुथी सेनाका प्रवक्ता याह्या सारियाले एक बयानमा अमेरिकी सेनाले हुथी विद्रोहीसँग सम्बन्धित तीन… Continue reading लालसागरमा इरानको इन्ट्रीः राख्यो युद्धपोत