सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

५ मंसिर, काठमाण्डौ । धुर्मुस सुन्तली फाउन्डेसनको चितवनस्थित अन्तराष्ट्रिय गौतमबुद्ध रंगशाला निर्माणका क्रममा लिएको ऋण फछ्र्यौट गर्न संघीय सरकारले बजेट निकासा गरेपनि महानगरले रोकेको भन्दै भरतपुर महानगरकी मेयर रेणु दाहालको चौतर्फी आलोचना भइरहेका बेला महानगरले प्रष्टिकरण दिएको छ । फाउन्डेसनलाई दिनुपर्ने रकम लामो समयदेखि रोकेकोमा तीव्र आलोचना भोग्नुपरेपछि आज महानगरले विज्ञप्तिमार्फत आफ्नो भनाइ सार्वजनिक गरेको… Continue reading सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

भरतपुर महानगरको मेयरमा पुनः रेणु दाहाल विजयी

१० जेष्ठ, चितवन । भरतपुर महानगरको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका हुन् । दाहालले निकटतम प्रतिस्पर्धी एमालेका विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतान्तरले पराजित गरेकी हुन् । दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले… Continue reading भरतपुर महानगरको मेयरमा पुनः रेणु दाहाल विजयी