रेल फोर्स वन कस्तो रेल हो ? जसका झ्याल छन् बुलेटप्रुफ

७ भदौ , एजेन्सी । तीन वर्षदेखि जारी युद्धका बीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युद्धग्रस्त भूमि युक्रेन पुगेका छन् । उनलाई युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्वागत गरेका छन् । युक्रेनी भूमि टेक्दै जेलेन्सकीलाई मोदीले अंगालो हालेका छन् । उनको भ्रमणलाई लिएर अमेरिका युरोपसहित विश्वका शक्ति राष्ट्र चीन र रुसको नजर रहेको छ । मोदीले रेल… Continue reading रेल फोर्स वन कस्तो रेल हो ? जसका झ्याल छन् बुलेटप्रुफ