रेशमको मुद्दामा आजै फैसला आउन सक्ने,पाउलान् त सफाई ?

१ जेठ। कठमाण्डौ । कैलालीको टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशमलाल चौधरीको मुद्दामा अन्तिम सुनुवाइ भइरहेको छ । यसअघि पटकपटक साधारण तारिख र पेसी सरेर हेर्दाहेर्दैमा परेको रेशम चौधरीसहितविरुद्धको उक्त मुद्दा न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको हो । यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो ।… Continue reading रेशमको मुद्दामा आजै फैसला आउन सक्ने,पाउलान् त सफाई ?