रेशम चौधरीलाई जेठ १५ गते रिहा गर्ने तयारी

८ जेठ, काठमाण्डौ । सर्वोच्च अदालतले टीकापुर घटनाका दोषी रेशम चौधरीलाई दिइएको जन्मकैदको फैसला केही दिन अघि मात्रै सदर गरे पनि सरकारले उनलाई रिहा गर्ने तयारी गरेको छ । चौधरीलाई गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गते राष्ट्रपतिबाट आममाफी दिलाउने प्रक्रिया अगाडि बढेको हो ।रेशमको कैद माफी मिनाहा गरी रिहाइका लागि प्रक्रिया अगाडि बढिसकेको छ… Continue reading रेशम चौधरीलाई जेठ १५ गते रिहा गर्ने तयारी