२१ असोज ,काठमाण्डौ। दशैं–तिहार भन्नासाथ सँगसँगै पिङ समेत जोडिएर आउने गरेको छ । यसैले त विगतका वर्षमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो । शहर बजारमा समेत खाली स्थानहरुमा लिङ्गेपिङ लगाएर दशैंमा रमाइलो गरिन्थ्यो । तर पछिल्लो समय दशैं तिहारमा पिङ क्रमश लोप हुँदै आएको छ । पौराणिक रुपमा भगवान कृष्णसँग जोडिएको लोपोन्मुख… Continue reading दशैंको पिङ एकादेशको कथा ? हराए रोटेपिङ र जाँतेपिङ