१३ चैत , एजेन्सी । भेट्रान फरवार्ड तथा कप्तान क्रिष्टियानो रोनाल्डोको उच्च प्रदर्शनमा पोर्चुगलले युरो २०२४ को छनोट खेलमा सानदार जित दर्ता गरेको छ । पोर्चुगलले घरेलु टोली लक्जेमवर्गमाथि उसकै मैदानमा ६–० को सानदार जित निकाल्दै लगातार दोस्रो जित आत्मसात गरेको हो । पोर्चुगलको फराकिलो जितमा कप्तान रोनाल्डोले दुई तथा जोआओ फेलिक्स, बर्नाडो सिल्भा, ओटाभियो… Continue reading रोनाल्डोको नाममा सर्वाधिक १२२ गोल