रोनाल्डोमाथि ठूलो कारबाही,दुई खेलमा प्रतिबन्ध

४ वैशाख ,एजेन्सी । विश्व चर्चित स्टार फुटबलर तथा साउदी क्लब अल नासार स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई दुई खेलमा प्रतिबन्ध लागेको छ । साउदी सुपर कपको सेमिफाइनलमा अल हिलालविरुद्ध रातो कार्ड पाएका रोनाल्डोलाई साउदी फुटबल फेडेरेसनको अनुशासन समितिले दुई खेलको प्रतिबन्ध लगाएको हो । रातो कार्ड पाएपछि उनले खेलको रेफ्रीलाई मुक्का ताकेको, अल हिलालका खेलाडीलाई… Continue reading रोनाल्डोमाथि ठूलो कारबाही,दुई खेलमा प्रतिबन्ध