रोनाल्डोसँग झगडा भएपछि प्रशिक्षक बर्खास्त

१ वैशाख , एजेन्सी । । रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदानलाई भित्र्याउन साउदी अरेबियन क्लब अल नासरले प्रयास थालेको छ। विभिन्न खेल मिडियाहरुमा आएका खबरहरुलाई मान्ने हो भने जिदानलाई भित्र्याउन अल नासरले प्रयास थालेको छ । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको आग्रहमा अल नासरले जिदान भित्र्याउने प्रयास थालेको बताइन्छ । मंगलबार मात्रै अल नासरले रुडी… Continue reading रोनाल्डोसँग झगडा भएपछि प्रशिक्षक बर्खास्त