रोनाल्डो र मेसीको खेल नेपालबाट कसरी हेर्ने ?

५ माघ, एजेन्सी । विश्वस्टार खेलाडी लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लबबीच आज मैत्रीपूर्ण खेल हुँदैछ । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) र साउदी अल स्टार–११ बीच नेपाली समय अनुसार आज राति पौने ११ बजे खेल हुनेछ । यो खेल रियादको किंग फाहद रंगशालामा हुनेछ । मेसी र रोनाल्डो २ वर्षपछि एक अर्कासँग… Continue reading रोनाल्डो र मेसीको खेल नेपालबाट कसरी हेर्ने ?