११ साउन , एजेन्सी । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको अलराउन्ड प्रदर्शनका बाबजुद ग्लोबल टी–२० क्यानडा क्रिकेट लिगमा भ्यानकुभर नाइट्स पराजित भएको छ। आज बिहान सम्पन्न खेलमा टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। टोरन्टो भने नेपालका कप्तान रोहित पौडेल अनुबन्ध भएको टिम हो । यद्यपि रोहित भने पहिलो खेलमा अनुपस्थित रहेका थिए… Continue reading रोहितको टिमसँग सन्दीपको टिम पराजित