२० भदौ ,एजेन्सी । पाकिस्तानका पूर्वकप्तान बाबर आजम अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को पुरुष टेस्ट वरियताको शीर्ष १० बाट बाहिरिएका छन् । बाबर सन् २०१९ को डिसेम्बरमा १३ औं स्थानमा रहेयता पहिलोपल्ट शीर्ष १० बाट बाहिरिएका हुन् । बाबर आउट भएपछि शीर्ष १० मा पर्ने पाकिस्तानका एक मात्र ब्याट्सम्यान मोहम्मद रिजवान रहेका छन् । बंगलादेशविरुद्धको… Continue reading टेस्टमा आठौं स्थानमा झर्यो पाकिस्तान, बाबर शीर्ष १० बाट बाहिरिए