२० पुष , काठमाण्डौ। भारतीय टेस्ट टोलीका कप्तान रोहित शर्माले सन्यास नलिएको बताएका छन् । अष्ट्रेलियाविरुद्धको पाँचौं तथा अन्तिम टेस्टमा प्लेइङ ११ नपरेपछि धेरैले रोहितले सन्यास लिने अनुमान लगाएका थिए । तर, रोहितले आफू फर्ममा नहुँदा टोली बाहिर रहेको बताएका छन् । ‘मैले सन्यास लिएको छैन,’उनले भने, ‘मूलतः मैले प्रशिक्षक र चयनकर्तासँग गरेको कुराकानी एकदमै… Continue reading जो रोहित शर्माको सन्यास चाहान्थे, उनीहरुले भेटे जवाफ