२८ माघ, एजेन्सी । भारतले इंग्ल्याण्डविरुद्धको दोस्रो एकदिवसीय खेल कटकमा ४ विकेटले जित्दै सिरिज २–० ले आफ्नो पक्षमा पारेको छ। भारतको जितका नायक ओपनर रोहित शर्मा रहे, जसले विस्फोटक शतक बनाएर टिमलाई सहज जित दिलाए। इंग्ल्याण्डले पहिलो ब्याटिङ गर्दै ३०४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको थियो। इंग्ल्याण्डका जो रूटले ७२ बलमा ६९ रनको महत्वपूर्ण पारी खेले।… Continue reading रोहित शर्माले सचिन र गेललाई पछि पारे,तोडियो कीर्तिमान