१७ वैशाख ,विराटनगर। काठमाडौंमा वैशाख १६ गते आईतबारदेखि सुरु भएको तेस्रो लगानी सम्मेलन आज सकिएको छ । सम्मेलनमा १ सय ५० परियोजना सोकेसमा थिए । तेस्रो लगानी सम्मेलनले स्वदेशी उद्यमी व्यवसायीहरुले सहभागिताले नेपालमा लगानीको वातावरण खुला भएको महशुस भएको प्रतिक्रिया दिएका छन् । सम्मेलनका लागि सरकारले झण्डै डेढ दर्जन ठुला व्यावसायिक कम्पनीका प्रमुखहरूलाई समेत निम्तो… Continue reading लगानी सम्मेलनको लाभ,नेपालमा लक्जरी रिसोर्ट, विदेशीको पैसा
Tag: #लगानी सम्मेलन
विश्वका top Investors,लगानी सम्मेलनमा को आउँदैछन् ?
१० वैशाख,विराटनगर । यही वैशाख १६ र १७ गते नेपालमा लगानी सम्मेलन आयोजना हुँदैछ । जहाँ विभिन्न देशबाट विशिष्ट प्रतिनिधिहरू सहभागी हुँदैछन् । सम्मेलनका लागि नेपालले करिब १४ सय वटा निम्तो पठाएकोमा ६०० भन्दा बढीले सहभागिता जनाउने पक्का गरेको बताइएको छ । नेपालले निम्तो पठाएको सूचीमा १२१ देशका प्रतिनिधिहरू थिए र त्यसमा ५० जति उच्च… Continue reading विश्वका top Investors,लगानी सम्मेलनमा को आउँदैछन् ?
लगानी सम्मेलनको निम्ता ४४ जनाले गरे अस्वीकार
२० चैत , विराटनगर। नेपाललाई लगानीको गन्तव्यका रूपमा चिनाउन सरकारले आगामी आर्थिक वर्षमा लगानी सम्मेलन गर्ने भएको छ। २०७३ फागुन र २०७५ चैतको सफलतापछि लगानी बोर्ड नेपालले तेस्रोपल्ट लगानी सम्मेलन आयोजना गर्ने भएको हो। यतिखेर विदेशी लगानीकर्तामाझ लगानीको सुरक्षा र प्रतिफल ग्यारेन्टीमार्फत आफूप्रतिको विश्वनीयता देखाउने चुनौती सरकारसामु छ । यसका लागि सरकारले लगानी सम्मेलनलाई सफल… Continue reading लगानी सम्मेलनको निम्ता ४४ जनाले गरे अस्वीकार
लगानी सम्मेलनका लागि कानुन संशोधनको तयारी
२९ माघ , काठमाण्डौ । सरकारले लगानी सम्मेलन अगावै नेपालमा लगानीका लागि अवरोध मानिएका कानुन संशोधन गर्ने जनाएको छ । कानुन संशोधनको लागी निजी क्षेत्र समेतको सहभागितामा गठित नीतिगत, संरचनागत एवं प्रक्रियागत सुधारका लागि सुझाव कार्यदलले सूची बुझाइसके पनि सरकारको तर्फबाट ती कानुन संशोधनका लागि प्रतिनिधि सभामा लैजान बाँकी छ । आउँदो वैशाख १६ र… Continue reading लगानी सम्मेलनका लागि कानुन संशोधनको तयारी
तेस्रो लगानी सम्मेलनको नाम र लोगो कस्तो छ ?
१६ माघ ,काठमाण्डौ । आगामी वैशाख १६ र १७ मा काठमाडौंमा हुन लागेको तेस्रो लगानी सम्मेलनको नाम र लोगो टुङ्गो लागेको छ । सम्मेलनलाई ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नाम दिइएको सम्मेलन सचिवालयले जनाएको छ । लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकले लगानी सम्मेलनको लोगो टुङ्गो लगाएको सचिवालय सहसचिव एवम् लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी… Continue reading तेस्रो लगानी सम्मेलनको नाम र लोगो कस्तो छ ?