२८ असोज,एजेन्सी । भारतको आर्थिक राजधानी मुम्बई राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता र तीन पटकका विधायक बाबा सिद्दिकीको सार्वजनिक रुपमा गरिएको हत्याले मुम्बईमा हल्लिएको छ। राज्य सरकार र मुम्बई पुलिस प्रश्नको घेरामा छन् भने शहरभरी असुरक्षा महसुस गरिएको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । साँझ अबेर छोराको अफिसबाट निस्कने क्रममा बाबा सिद्दिकीको हत्या भएको थियो… Continue reading सलमान खानदेखि बाबा सिद्दिकीसम्म … ११ महिना ७ घटना