ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा छिमेकी घर भासिए

२५ चैत, काठमाडौँ । ललितपुरको बखुण्डोलमा जमिन भासिँदा केही घरहरूमा क्षति पुगेको छ । आधा दर्जन घरहरु जोखिममा परेका छन् । बखुण्डोलमा बन्दै गरेको समिट अपार्टमेन्टका कारण वरपरका जमिन भासिन थालेको स्थानीयले आरोप लगाएका छन् । शुक्रबार राति समिट अपार्टमेन्ट बनाउने क्रममा छिमेकी घर भासिएको थियो । दुई वटा घर भासिएको छ भने दुई वटा… Continue reading ललितपुरमा समिट अपार्टमेन्ट बनाउने क्रममा छिमेकी घर भासिए