ललिता प्रकरणमा पक्राउ परेकाहरू थप ७ दिन हिरासतमा रहने

२४ साउन ,काठमाण्डौ । ललिता निवास प्रकरणमा पक्राउ परेकाहरूलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँले थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी दिएको हो । ब्युरोले असार १२ मा भाटभटेनी सुपर मार्केटका सञ्चालक ६९ वर्षीय गुरुङ र पूर्व निर्वाचन आयुक्त… Continue reading ललिता प्रकरणमा पक्राउ परेकाहरू थप ७ दिन हिरासतमा रहने

ललिता निवास प्रकरणका आरोपी भटाभट छुट्न थाले

१८ साउन, काठमाण्डौ । ललिता निवास प्रकरण पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन् । समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतान छुटेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का एसएसपी दिनेशकुमार आचार्यले बताएका छन् । उनीहरूलाई बुधबार छाडिएको हो । पोखरेलको स्वास्थ्य अवस्था ठीक नभएकाले हाजिर जमानीमा छाडिएको एसएसपी आचार्यले बताए । ललिता… Continue reading ललिता निवास प्रकरणका आरोपी भटाभट छुट्न थाले

ललिताको जग्गामा महानगरले भवन बनाउन नदिने

१८ असार, काठमाण्डौ । लामो समयदेखि अनुशन्धान भईरहेको र पछिल्लो समय जग्गा अपचलनको विषय अदालतमा विचाराधीन भएको बहुचर्चित बालुवाटारको ललिता निवास र त्यसले चर्चेको जग्गामा भवन निर्माण गर्न नदिने भएको छ । महानगरले एक सूचना जारी गर्दै भवन निर्माण गर्न स्वीकृति नदिने र उक्त क्षेत्रमा भवन निर्माण रोकिएको जनाएको हो । महानगरको वडा नम्बर ४… Continue reading ललिताको जग्गामा महानगरले भवन बनाउन नदिने