अमेरिकी बैंकमा इन्स्टाग्रामबाट लाइभ गर्दै गोलीकाण्ड , ५ जनाको मृत्यु

This photo provided by Reid Cornell shows police presence near the scene of a shooting in Louisville, Ky., Monday, April 10, 2023. (Reid Cornell via AP)

२८ चैत, एजेन्सी । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट लाइभ गर्दै बैंकका कर्मचारीले अमेरिकामा गोली चलाएका छन्। गोली लागेर ५ जनाको मृत्यु भएको छ। गोली लागेर ३ प्रहरीसहित ९ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ। यो घटना अमेरिकाको केन्टकी शहरको हो। उक्त शहरमा रहेको ओल्ड नेशनल बैंकका २३ वर्षीय एक कर्मचारीले गोली चलाएका हुन्। बैंकभित्र गोली… Continue reading अमेरिकी बैंकमा इन्स्टाग्रामबाट लाइभ गर्दै गोलीकाण्ड , ५ जनाको मृत्यु