रेशमको रिहाइका लागि प्रचण्ड ताते

४ जेठ, काठमाण्डौ । टीकापुर हत्याकाण्डामा हालै सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएका रेशम चौधरीसहितलाई प्रक्रिया पूरा गरेर रिहा गराउन सरकारले प्रयास जारी राखेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आज बसेको संसद बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘रेशमजीसहित थरुहट आन्दोलनपछि जेलमा रहेकाहरुलाई राजनीतिक बन्दीका रुपमा हामी रिहा गराउन… Continue reading रेशमको रिहाइका लागि प्रचण्ड ताते