लुक्ला विमानस्थलबाट फर्किने विदेशी यात्रुको संख्या बढ्यो

९ जेष्ठ, सोलुखुम्बु । सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लाबाट फर्किने यात्रुको चाप बढेको छ । खुम्बुमा पर्यटकीय सिजन सकिएसँगै विमानमार्फत काठमाण्डौ फर्किने विदेशी पर्यटकको चाप बढेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ । अहिले लुक्ला भित्रिने यात्रुको सङ्ख्या न्यून रहेको र दैनिक ३ सयभन्दा बढी पर्यटकहरु त्यहाँबाट फर्किने गरेका प्राधिकरण प्रमुख द्वारीका अछामीले जानकारी… Continue reading लुक्ला विमानस्थलबाट फर्किने विदेशी यात्रुको संख्या बढ्यो