जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै नेपाल टी २० लिगमा लुम्बिनीको सातौं जित

१९ पौष , काठमाडौं । जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै लुम्बिनी अलस्टार्सले प्रतियोगितामा सातौं जित हात पारेको छ ।त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा लुम्बिनीविरद्ध जितका लागि १७९ रनको लक्ष्य पछ्याएको जनकपुरले अन्तिम बलमा ६ रन बनाउनु पर्ने थियो । तर किशोर महतोले अन्तिम बल योर्कर फाल्दै चादविक वाल्टनलाई कुनै रन बनाउन दिएनन् । र खेल… Continue reading जनकपुर रोयल्सलाई ५ रनले पराजित गर्दै नेपाल टी २० लिगमा लुम्बिनीको सातौं जित