९ चैत, काठमाण्डौ । लुम्बिनीमा नेकपा माओवादी केन्द्रले एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीलाई दिएको समर्थन फिर्ता लिने भएको छ । राष्ट्रपति निर्वाचनसँगै केन्द्रमा फेरिएको सत्ता समीकरण अनुसार गिरीलाई दिएको समर्थन फिर्ता लिने निश्चित भएको माओवादी केन्द्रका नेताहरूले बताएका छन् । यसका लागि आज माओवादी प्रदेश संसदीय दलको बैठक बस्दै छ । दिउँसो १२ बजेपछि भैरहवामा… Continue reading लुम्बिनीमा गिरी सरकार ढल्ने दिन गिन्ती सुरु