३० मंसिर ,काठमाण्डौ । हिउँदयाममा विद्युत् उत्पादन घट्दा नेपालमा बिजुली आपूर्ति व्यवस्थापन कठिन भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार पीक आवर (साँझ ५ देखि ९ बजेसम्म) मा विद्युत् माग झन्डै १,९०० मेगावाट पुग्दा उत्पादन मात्र १,५६७ मेगावाटमै सीमित छ। प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले ५००–६०० मेगावाट बिजुली अभाव भइरहेकाले समस्या झन् गहिरिएको बताएका छन् । नेपालका… Continue reading बिजुलीको आपूर्ति भन्दा माग बढी,लोडसेडिङको डर