योगीको फोटोमा वाकयुद्ध ,‘लोकतन्त्र लुटतन्त्र मच्चाउने धन्दा’

२७ फागुन , काठमाण्डौ । ज्ञानेन्द्र शाहलाई काठमाडौंमा स्वागत गर्न आयोजित प्रर्दशनका क्रममा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्विर देखिएपछि राप्रपाका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही र नेकपा एमालेका उपमहासचिव तथा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल बीच वाकयुद्ध सुरु भएको छ। पूर्व राजा शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने क्रममा… Continue reading योगीको फोटोमा वाकयुद्ध ,‘लोकतन्त्र लुटतन्त्र मच्चाउने धन्दा’