रविले भने मेरा वरिपरिका ब्यक्तिको पनि छानविन गर्नुस्

२७ चैत , काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको सरकारले पनि अनुसन्धान गर्ने भएको छ । सोमबार बिहान चितवनको भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अडियो अनुसन्धान गरी सो अनुसार अगाडि बढ्ने बताएका हुन्। ‘दुई करोडको कुरा आएको… Continue reading रविले भने मेरा वरिपरिका ब्यक्तिको पनि छानविन गर्नुस्