वाइडबडी खरिदमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा

२२ चैत , काठमाण्डौ  । वर्षौदेखिको अलमलपछि अन्ततः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायु सेवा निगमका लागि दुईवटा वाइडबडी जहाज खरिदका क्रममा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ । अख्तियारले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गरिएको भन्दै ३२ जनाविरुद्ध मुद्दा दायर गरेको छ । बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । मुद्दा दायर गरिएकामा… Continue reading वाइडबडी खरिदमा पूर्वमन्त्रीसहित ३२ जनाविरुद्ध मुद्दा