वाइफाइ–नेपालको इन्टरनेट अब विराटनगरमा

१३ चैत, विराटनगर । नयाँ इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ–नेपालले विराटनगरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । इन्टरनेट सेवा प्रदायकले आफ्नो सेवालाई थप क्षेत्रहरुमा विस्तार गर्ने उद्देश्यका साथ विराटनगरमा सोमबारबाट आफ्नो सेवा विस्तार गरेको हो । काठमाडौँ र पोखरा हुँदै सुनसरीको इटहरी र धरानमा सफलता पूर्वक सेवा प्रदान गर्दै आइरहेको कम्पनीका कार्यकारी अधिकृत सत्रुधन… Continue reading वाइफाइ–नेपालको इन्टरनेट अब विराटनगरमा