१४ वैशाख,काठमाण्डौ । नेपालको चर्चित नुडल्स वाइवाइ तयारी चाउचाउ गुणस्तरहीन भेटिएको छ । बजारमा न्यून गुणस्तरको चाउचाउ भेटिएपछि यसको उत्पादक चौधरी ग्रुपलाई काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना तिराएको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’… Continue reading वाइवाइ चाउचाउमा क्यान्सरसम्म हुन् सक्ने अखाद्य भेटियो ,बजारबाट फिर्ता लैजानुपर्ने