बाग्नरका विभिषण थिए पुटिनका जनरल

१४ असार,एजेन्सी । रुसमा जनरल सर्गेई सुरोभिकिनलाई पक्राउ गरिएपछि नयाँ तरंग उत्पनन भएको छ । जनरल आर्मागेडोन भनेर चिनिने सुरोभिकिनको गिरफ्तारीमा रुसको रक्षा मन्त्रालयबाट अहिलेसम्म कुनै वक्तव्य आएको छैन। तर मस्को टाइम्सले मन्त्रालयको नजिकका दुई स्रोतलाई उद्धृत गर्दै यसको पुष्टि गरेको छ। वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गरेपछि सुरोविकिन शनिबारदेखि बेपत्ता… Continue reading बाग्नरका विभिषण थिए पुटिनका जनरल