वामदेवको मुद्दामा दुई वर्षपछि सर्वाेच्चमा सुनुवाई

१४ वैशाख, काठमाण्डौ । सर्वोच्च अदालतले राष्ट्रियसभा सदस्य वामदेव गौतमविरुद्ध परेको रिट निवेदनमा बहस नोट मगाउने आदेश गरेको छ । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हाको संवैधानिक इजलासले रिट निवेदन परेको दुई वर्ष पछि बुधबार आदेश गरेको हो । बुधबार संवैधानिक इजलासमा सुनुवाइपछि बहस नोट मगाउने आदेश भएको… Continue reading वामदेवको मुद्दामा दुई वर्षपछि सर्वाेच्चमा सुनुवाई