भारतको आर्थिक उदारीकरणको वास्तुकार मनमोहन सिंह

{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930 : u0930u094bu092fu091fu0930u094du0938","photographer":"","alt_text":""}

२२ चैत ,एजेन्सी । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले राज्यसभाबाट अवकाश लिएका छन् । उनको सेवानिवृत्तिमा कांग्रेस अध्यक्ष मल्लिकार्जुन खर्गेले एक भावुक पत्र लेखेका छन् । जसमा उनले अब राज्यसभामा नआउने र सक्रिय राजनीतिबाट सन्यास लिइरहेको बताएका छन् । तर, यसपछि पनि देशवासीका लागि तपाईको आवाज उठिरहने उनले उल्लेख गरेका छन् । कांग्रेस सभापति मल्लिकार्जुन खर्गेले… Continue reading भारतको आर्थिक उदारीकरणको वास्तुकार मनमोहन सिंह