२१ जेठ, काठमाण्डौ । –लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान, –औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि, – फरक क्षमता भएका यात्रुले सहाराको रुपमा प्रयोग गरेका सामान, –सुनको गहना पुरुषको हकमा पच्चीस ग्राम र महिलाको हकमा पचास ग्रामसम्म, चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको… Continue reading विदेशबाट भन्सार नतिरे ल्याउन पाइने सामान के–के हुन् ?