११ चैत , काठमााण्डौ । कैलालीको घोडाघोडी नगरपालिका–९, सिम्ली जंगलमा अवैध रूपमा बसोबास गरिरहेका विदेशी पर्यटकहरुले प्रशासनको निर्देशनको अवज्ञा गरेका छन् । प्रशासनको २४ घण्टे समयावधिलाई हटेरी गर्दै भारत, अमेरिका, चीन,जापान लगायत ३८ देशका विदेशी नागरिकहरू अझै सिम्ली जंगलमा अवैध रूपमा बसोबास गरिरहेका छन्। प्रशासनले २४ घण्टाभित्र जंगल खाली गर्न निर्देशन दिए पनि धेरैजसोले आदेश… Continue reading ९५ विदेशी नागरिकले छाडेनन् घोडाघोडीको जंगल